२० चैत्र २०७७, शुक्रबार   2600 पटक हेरिएको


image

काठमाण्डौ:- यही २०७७ चैत २९ गतेका दिन सरकारले सार्वजनिक बिदा दिएको छ ।सो दिन घोडेजात्राको दिन परेकोले सो अवसरमा उक्त दिन सरकारले सार्वजनिक बिदा काठमाडौं उपत्याकामा मात्रै बिदा दिएको हो । सो दिन बिदा नेपाल राजपत्रमै उल्लेख गरि उक्त दिन काठमाडौं उपत्यकामा घोडेजात्रा बिदा दिने जनाएको छ ।

या घोडेजात्रा परम्परा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आएको परम्परा हो ।हरेक बर्ष  चैत्र कृष्णपक्षको औँसीका दिन काठमाडौको टुँडिखेलमा नेपाली सेना र नेपाल प्रहरीले घोडेजात्रा विशेष परेड तथा अभ्यासहरु प्रर्दशन गर्ने गर्दछन् ।





सम्बन्धित समाचार