१२ चैत्र २०७७, बिहीबार   3973 पटक हेरिएको


image

यही २०७७ चैत १५ र १६ आइतवार र सोमबारका दिन सरकारले सार्वजनिक बिदा दिएको छ ।

सरकारबाट प्रकाशित नेपाल राजपत्रमा फागू पूर्णिमाको अवसर पारेर चैत १५ गतेका दिन हिमाली र पहाडी लगायतका ५६ जिल्लामा र चैत १६ गते तराई जिल्लामा बिदा हुने भएको हो । सरकारबाट प्रकाशित नेपाल राजपत्रमा नै उक्त दिन बिदा दिने उल्लेख गरेको छ ।





सम्बन्धित समाचार