९ चैत्र २०७७, सोमबार   928 पटक हेरिएको


image

नेपाल सरकारले आगामी वर्ष २०७८ मा थप चार दिन सार्बजनिक चाडपर्व बिदा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा सार्बजनिक चाडपर्व बिदा दिने निर्णय गरेको छ । जनैपूर्णिमा, दसैंको घटस्थापना, माघे संक्रान्ति र तिहार भाइटीकाको भोलिपल्ट पनि बिदा दिने गृह मन्त्रालय स्रोत निर्णय गरेको हो ।

आऊदो वर्ष २०७८का बिदासम्बन्धी विवरण सोमबार सार्वजनिक गर्ने सरकारको तयारी छ । २०७८ मा केही चाडपर्वमा बिदा थप गरिएको र सोमबार त्यससम्बन्धी निर्णय राजपत्रमा प्रकाशन गरेर सार्वजनिक गरिने गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिनु भएको छ ।





सम्बन्धित समाचार