८ चैत्र २०७७, आईतवार   275 पटक हेरिएको


image

महुलि लघुवित्त वित्तीय संस्थाले यहि चैत्र २५ गते वार्षिक साधारणसभा आयोजना गर्न लागेको छ । सोहि सभाबाट बार्षिक लाभाग्स समेत अनुमोदन गर्ने कार्यक्रम रहेको छ। लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित कुल २० प्रतिशत बोनस शेयर लाभांश पारित गर्नेछ। चैत्र १० गतेसम्म कायम सेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश पाउने सस्थाले जनाएको छ।

प्रिमियम मा एफ पी ओ शेयर समेत जारि गर्न को लागि बिसेस प्रस्ताप पनि अनुमोदन गर्ने भएको छ।
यो पनि जानकारी लिनुहोला
ग्रीन भेन्चर्स हाइड्रोपावर कम्पनी लिमिटेडले ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि यही मिति २०७७ फागुन २८ गते नियामक निकाय नेपाल धितो पत्र बोर्डमा निबेदन( सेबोन)मा निवेदन दिएको छ । यस हाइड्रोपावर कम्पनीको साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धकको कामको लागि लक्ष्मी क्यापिटल लिमिटेडले गर्ने कम्पनीले जनाएको छ ।





सम्बन्धित समाचार