५ चैत्र २०७७, बिहीबार   341 पटक हेरिएको


image

ग्रीन भेन्चर्स हाइड्रोपावर कम्पनी लिमिटेडले ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि यही मिति २०७७ फागुन २८ गते नियामक निकाय नेपाल धितो पत्र बोर्डमा निबेदन( सेबोन)मा निवेदन दिएको छ ।

यस हाइड्रोपावर कम्पनीको साधारण शेयर  निष्कासन तथा बिक्री प्रबन्धकको कामको  लागि  लक्ष्मी क्यापिटल लिमिटेडले गर्ने कम्पनीले जनाएको छ ।





सम्बन्धित समाचार