PalikaExpress
५ चैत्र २०७७, बिहीबार
1451 पटक हेरिएको

बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय र सर्वसाधारणको लागि ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि यही मिति २०७७ फागुन २५ गते नियामक निकाय नेपाल धितो पत्र बोर्डमा निबेदन( सेबोन)मा निवेदन दिएको छ ।

यस हाइड्रोपावर कम्पनीको साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धकको कामको लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्ने कम्पनीले जनाएको छ ।