PalikaExpress
५ चैत्र २०७७, बिहीबार
675 पटक हेरिएको

काठमाडाैं । नबिल बैङ्कले व्यक्तिगत मुद्दती खातामा आकर्षक योजना शुरू गरेको छ । बैङ्कले आफ्नो व्यक्तिगत मुद्दती खाताको ब्याजदरलाई बढाएर ७.५१ प्रतिशत पुर्याएको छ, जुन ६ महिनाभन्दा माथिको व्यक्तिगत मुद्दति खाताहरुमा लागू हुनेछ ।
सन् १९८४ देखि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको यस नबिल बैङ्कका ११९ शाखा, १८५ एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरू रहेको छ । पछिलो समय बैंक ले ब्याज बढाउने क्रम लाइ नबिल ले पनि टेवा दिएको छ।