२ चैत्र २०७७, सोमबार   643 पटक हेरिएको


image

फरक-फरक राशि अनुसार मानिसमा हुने भाग्य र व्यवहार फरक हुने गर्दछ । विवाहको सम्बन्धमा पनि राशि अनुसारको वैवाहिक सम्बन्ध साथै परिवाको निर्धारण रहने गर्दछ। ज्योतिषशास्त्रका यी तल दिइएका उल्लिखित राशि हुने युवतीहरू धेरै सफल र राम्रा बन्न सक्छन् । तपाइको कुन राशी अनि बानि कस्तो जानिराक्नुहोस।

कन्या राशि : कन्या राशि हुने युवतीहरु धेरैनै समझदार हुन्छन् । आफ्नो मात्र खुशी मात्र नभई पूरै परिवारको खुशीलाई यस राशि हुनेहरु प्राथमिकतामा राख्छन् । अभावमा पनि चित्त बुजाउन सक्ने हुँदा परिवार माथि आइलाग्ने हरेक दुखमा कन्या राशि हुने बुहारीहरुले साथ दिन्छन् । त्यसै त महिला शहनशक्तिले भरिपूर्ण हुन्छन त्यहि माथि कन्या राशि हुने महिला सहनशीललाइ कसैले नसक्ने हुनाले पनि यस राशि हुने बुहारीहरु उत्कृष्ट मानिन्छन् । निर्णय लिने मामलामा पनि यस राशि हुनेहरु समझदार मानिन्छन् । पुस्पा, प्रनिता नाम गरेका महिला घरका गहन हुन्।

मीन राशि : मीन राशि हुने महिलाहरु शान्त स्वभावका हुन्छन् । उनीहरु पर्याय एकान्त रुचाउने हुन्छन। त्यसो त परिवारमा झनै सान्त हुने नै भयो। कुनै पनि विषयमा छिट्टै प्रतिक्रिया जनाउँदैनन् । कलहदेखि पनि मिन राशिहुनेहरु टाढा रहन रुचाउँछन् । जसकारण बुहारीको रुपमा मिन राशि हुने युवतीहरु उदाहरण नै बन्न सक्छन् । परिवारको हरेक कार्यमा आफ्नो सहभागिता जनाउने हुँदा परिवार खुशी रहन सक्छ । आर्थिक मामिलामा पनि मिन राशि हुने बुहारीहरु बुद्धिमानी मानिन्छन् । मीन राशिमा झरना, चादनी नाम भएका महिला उत्कृस्ट नारि हुन्।

वृष राशि : वृष राशि हुने बुहारीहरु पनि उत्कृष्ट मानिन्छन् । उनीहरु आफू भन्दा पनि परिवारलाई प्राथमिकतामा राख्छन् । परिवारमा आइपर्ने दुख माथि उनीझरुको विशेष निगरानी रहने गर्छन् दु:खको समयमा परिवारलाई उचित सल्लाह दिन्छन् । यति मात्र नभई उचित कदम चाल्न सक्ने समेत यस राशि हुने बुहारीहरुमा क्षमता हुन्छ । बाहिरी उकसाहटमा कुनै पनि कदम चाल्नु अगाडी धेरै सोच्ने हुँदा पनि वृष राशि हुने बुहारीहरु लक्ष्मी समान हुन्छन् । वृष राशि नाम गरेका महिलाको नाम सुरुमा प्राय इशानी, दिपा, इन्दिरा नाम गरेका छन भने उनीहरु घरको गहना नै हुन्। यिनीहरुको जिबन सुरुमा दुख भए पनि पछि पारिवारिक जिबन सुखमयमै बित्छ। जता फर्क्यो त्यतै पैसा नै पैसा हुन्छ। यी राशि भएका श्रीमान् अतिनै जागरिला, सहयोगी, श्रीमतीलाइ अतिनै माया गर्ने खालका हुन्छन।





सम्बन्धित समाचार