२७ फाल्गुन २०७७, बिहीबार   548 पटक हेरिएको


image

दोर्दी खोला जलबिधुत कम्पनी लिमिटेडले निष्कासन गर्न लागेको साधारण सेयरको रेटिङ सम्पन्न गरेको छ ।कम्पनीको साधारण शेयरलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आइआर बीबी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिममा राम्रो रहेको संकेत गर्दछ ।

यस दोर्दी खोला जलबिधुत कम्पनीको मिति २०७७ माघ ९ गते शुक्रबार काठमाडौंमा सम्पन्न भएको वार्षिक साधारण सभाले सर्वसाधारणको लागि सेयरनिष्कासन निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ ।





सम्बन्धित समाचार