२४ फाल्गुन २०७७, सोमबार   244 पटक हेरिएको


image

ताप्लेजुङ्ग जिल्लाको मिक्वाखोला गाउँपालिका २ स्थित थुम्वा भन्ने स्थानमा निर्माणधिन सानिमा हाईड्रोपावरको सुरुङ्गभित्र पुरिएर,बे पत्ता भएका दुई जनाको श, वएपीएफ टोलीले फागुन २२ गते फेला पारेको छ । उक्त हाईड्रोपावरको सुरुङ्गभित्र काम गर्ने क्रममा अचानक माटोको ढिस्को खसेर पुरिएर बेप, त्ता भएका भोजपुर जिल्ला घर भएका २८ वर्षिय सन्तोष बानियाँ र उदयपुर जिल्ला बस्ने २७ वर्षिय अम्मर विश्वकर्मा रहेका छन् ।

सो घट, नाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश ढुङ्गेसाँघुबाट सशस्त्र प्रहरी सहायक निरीक्षक चन्द्रबहादुर वेगाको कमाण्डमा खटिएको एपीएफ टोलीले उक्त सुरुङ्गबाट उनीहरुको श, वबाहिर निकालेको हो ।





सम्बन्धित समाचार