२३ फाल्गुन २०७७, आईतवार   1037 पटक हेरिएको


image

सर्वोच्च अदालतले नेपाल कम्युनिष्‍ट पार्टीको नाम ऋषि कट्टेललाई दिएको छ। न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट जारी गरेको सर्वोच्चको वेवसाइटमा जनाइएको छ।

रिट जारी गर्नु भनेको उनको माग अनुसार निर्णय सुनाउनु हो। सो नाम आफ्नो पक्षमा कायम गरिदिन माग गर्दै कट्टेल सर्वोच्च गएका थिए। कट्टेलले आफ्नो पार्टीको नाम नेकपा रहेको भन्दै केपी ओली, प्रचण्ड नेतृत्वको पार्टीलाई आफ्नो नाम दिएको भन्दै सर्वोच्चमा उजुरी दिएका थिए।





सम्बन्धित समाचार