२३ फाल्गुन २०७७, आईतवार   158 पटक हेरिएको


image

सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतका सबैजसो निकायमा रिक्त पद माथि नियुक्ति गरेको छ । भटाभट नियुक्ति गर्ने क्रममा बिहीबार नेपाल टेलिभिजनको रिक्त जीएमको लागि विज्ञापन गरिएको छ । राससको बोर्ड सदस्यमा पाल्पाका पुराना पत्रकार भगवान भण्डारीलाई नियुक्त गरिएको छ । त्यस्तै विज्ञापन बोर्डको अध्यक्ष पदमा पनि आवसेकता भन्दै सूचना जारि गरिएको छ ।

गोरखापत्रमा पनि एकजना महिला सञ्चालक बनाइएको छ । त्यसैगरी न्यूनतम पारिश्रमिक निर्धारण समितिमा पनि पदेन बाहेक सबै पद खाली छ । त्यहाँ अहिले राजेन्द्र अर्याल र गोविन्द आचार्य मात्र रहनुभएको छ । तर, चलचित्र बोर्डमा सिङगै नियुक्ति गर्न बाँकी रहेको देखिन्छ ।





सम्बन्धित समाचार