२२ फाल्गुन २०७७, शनिबार   849 पटक हेरिएको


image

नेपाल बैंक लिमिटेडले विभिन्न पदको लागि अनलाइन दरखास्त आब्हान गरेको । करिव दुई सय जनाका लागि रोजगारीको लागि आवेदन खुलेको खुलेको हो। नेपाल बैंकले एक सूचना प्रकाशन गरी लोक सेवा आयोगको सहमतिअनुसार रिक्त पदहरूमा खुला प्रतियोगिताबाट पदपूर्तिका लागि आवेदन आब्हान गरेको हो ।

प्रबन्धक पदका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने छ भने सहायक र तह ३ कनिष्ठ सहायक पदका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ । अनलाइन दरखास्त खुलेको र सो को अन्तिम म्याद चैत १२ गतेसम्म रहने छ । नेपाल बैकले सहायक प्रबन्धक, आइटीतर्फ सहायक प्रबन्धक तथा प्रदेशहरू अन्तर्गत सहायक कर्मचारी गरी एक सय ९२ जनाका लागि आब्हान आवहान गरेको छ ।





सम्बन्धित समाचार