१७ फाल्गुन २०७७, सोमबार   3270 पटक हेरिएको


image

लघु बित्तको शेयरकोमा लगानी गर्ने लगानीकर्ताको लागि जारी गर्दै छ राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड (RULBSL)ले ८ करोड ५० लाख कित्ता शेयर एफपीओ निष्कासन गर्ने भएको छ ।

यस लघु बित्त कम्पनीले एफपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्न संस्थाले यही २०७७ चैत ८ मा साधारणसभा बोलाएको छ । संस्थाले ८ करोड ५० लाख बराबरको अर्थात ८ लाख ५० हजार कित्ता सेयर एफपीओ निष्कासन गर्ने प्रस्ताव सभाले पारित गर्नेछ।

यसै सभाले अन्य कुनै बित्तीय कम्पनीहरुसँग मर्जर तथा प्राप्तिसम्बन्धी निर्णय गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि छ ।





सम्बन्धित समाचार