१४ फाल्गुन २०७७, शुक्रबार   888 पटक हेरिएको


image

पूर्वी नवलपरासी । नारायणी नदीमा डुबेर वे, पत्ता भएका पूर्वी नवलपरासी जिल्लाको गैंडाकोट
नगरपालिका १० पितौजी बस्ने ३५ बर्षिय भिमबहादुर थापाको श ,व एपीएफ टोलीले फागुन १२ गते फेला पारेको छ ।

बुधबार नारायणी नदीमा माछा मार्ने क्रममा डुबेर वे, पत्ता भएको भन्ने जानकारी पाउना साथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३१ गुल्म पूर्वी नवलपरासीबाट एपीएफ टोली तत्कालै उनको खोजी कार्यको लागि खटिएको थियो । एपीएफ टोलीले स्थानीय बोटेहरुको सहयोगमा निज थापाको श, व नारायणी नदीबाट बाहिर निकाली स्थानीय प्रहरीलाई बुझाएको छ ।





सम्बन्धित समाचार