१३ फाल्गुन २०७७, बिहीबार   270 पटक हेरिएको


image

बाँक। बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १५ जमुनाहस्थित सीमा ईलाकाबाट फागुन ९ गते एपीएफ टोलीले श्रोत नखुलेको १० लाख भारतीय रुपैयाँसहित एक जनालाई प,क्रा, उ गरेको छ । प,क्रा, उ पर्नेमा भारत घर बताउने ५४ बर्षिय मुनवर खान छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट जमुनाहबाट खटिएको एपीएफ टोलीले उल्लेखित भारतीय रुपैयाँसहित प,क्रा, उ गरेको हो ।

एपीएफ टोलीले निज खानलाई शंका लागि जाँच गर्दा उनको साथमा उक्त रुपैयाँ फेला परेको र निज खानले उल्लेखित रुपैयाँको श्रोत खुलाउन नकसेपछि प,क्रा, उ गरिएको हो । प,क्रा, उ परेका निज खानलाई ब, रामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि राजश्व कार्यालय कोहलपुरमा बुझाइएको छ ।





सम्बन्धित समाचार