५ फाल्गुन २०७७, बुधबार   707 पटक हेरिएको


image

अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड (AIL)ले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरूका लागि लाभांश वितरण नगर्ने भएको छ । 

कम्पनीको माघ २१ गते बसेको सञ्चालक समितिको ८४ औ बैठकको निर्णयानुसार आ.ब. २०७६/७७ को वित्तीय विवरण स्वीकृत गरी थप स्वीकृतीको लागि बीमा समितिमा पेश गरिएको बताउँदै कम्पनीले शेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको जानकारी दिएको छ ।





सम्बन्धित समाचार