४ फाल्गुन २०७७, मंगलवार   634 पटक हेरिएको


image

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले (CLBSL) लाभांशको नेपाल राष्ट्र बैंक लिमिटेडले स्वीकृत गरेको छ । 

यस लघु बित्त संस्थाको पुस २७ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयर लगानिकर्ताहरूलाई हकप्रद पछि हाल कायम चुक्ता पुँजीको ३.५% बोनस शेयर र ०.१८% नगद (कर प्रयोजनका लागि समेत ) गरि कुल ३.६८% लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । सोही लाभांश राष्ट्र बैंकले स्वीकृत गरेको हो ।उक्त प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।





सम्बन्धित समाचार