३ फाल्गुन २०७७, सोमबार   219 पटक हेरिएको


image

सानिमा जनरल इन्स्योरेन्स (SGI)ले आ.ब.२०७६/७७ बाट शेयर लगानिकर्तालाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ। यस इन्स्योरेन्सले कम्पनीको संचालक समितिको ८७ औं बैठकले  लाभांश नबाड़ने गरि सबै वित्तीय विवरण पारित गरी स्वीकृतिका लागि बीमा समितिमा पेश गर्ने भएको हो ।

यस कम्पनीको संचालक समितिको उक्त बैठकले  वित्तीय विवरण सम्बन्धी निर्देशन बमोजिम तथा एनएफआरएस वित्तीय विवरण पारित गरी स्वीकृतिका लागि बीमा समितिमा पेश गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ।





सम्बन्धित समाचार