२ फाल्गुन २०७७, आईतवार   588 पटक हेरिएको


image

सेयर धितो कर्जा सम्बन्धी प्रावधानमा कुनै पनि परिवर्तन नगरको केन्द्रिय बैंक ले स्पष्ट पारेको छ । यसअघि बजारमा सेयर धितो कर्जाको सीमा परिवर्तन हुन सक्ने भन्ने हल्ला खुबै चलाएको थियो र त्यसको असर पछिलो दिन बजार मा गिरावट आएको थियो यहि मौकामा राम्रा कम्पनिको खुबै कारोबार भएको थियो।

गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको अर्थवार्षिक समिच्या गर्दै सेयर धितोकर्जा अनुपात लगायत यससँग सम्बन्धित ब्यबस्थामा परिमार्जन नगरिएको समेत बताए । अहिले सेयर धितो राखेर ७०% सम्म कर्जा लिन पाइने व्यवस्था छ । लगानीकर्ताहरु भने दुविधामा परेको हुनाले शेयर कारोबार गर्नलाई पर्ख र हेरको अबस्थामा थिए ।





सम्बन्धित समाचार