२ फाल्गुन २०७७, आईतवार   1244 पटक हेरिएको


image

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।यस लघु बित्त संस्थाको माघ २९ गते, बिहीबार बसेको सञ्चालक समितिको ११३ औ बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई २० % बोनस शेयर र १.०५% नगद (कर प्रयोजनका लागि) गरि कुल २१.०५% लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक स्वीकृत भई र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि शेयर लगानीकर्तालाई वितरण गरिनेछ ।





सम्बन्धित समाचार