२ फाल्गुन २०७७, आईतवार   518 पटक हेरिएको


image

प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।कम्पनीको माघ २९ गते, बिहीबार बसेकको सञ्चालक समितिको बैठकमा आ.ब. २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १० % बोनस शेयर र कर प्रयोजनका लागि ०.५३% नगद गरि कूल १०.५३%  लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांशशेयर लगानिकर्ताले बीमा समिति र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि प्राप्त गर्ने छन ।





सम्बन्धित समाचार