३० माघ २०७७, शुक्रबार   969 पटक हेरिएको


image

कुमारी बैंक (KBL)ले संस्थापकको नाममा भएको  शेयर विक्री गर्ने भएको छ । यस कुमारी बैंकले १ लाख २१ हजार ९७९ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो ।

यस बैंकको संस्थापक शेयर विक्री गर्दा पहिलो प्राथमिकता अहिले भएकै संस्थापक शेयरधनीहरुलाई नै दिनुपर्ने भएकाले शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मिति देखि ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

यदि उक्त समयभित्र कुनै पनि आबेदकले आवेदन नदिएमा संस्थापकभन्दा बाहिरका लगानीकर्तालाई  शेयर विक्रीको प्रक्रिया अगाडि बढाउने सो बैंकले जानकारी गराएको हो ।





सम्बन्धित समाचार