२३ माघ २०७७, शुक्रबार   1344 पटक हेरिएको


image

काठमाडौं : सरकारले ६१ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । ६१ उपसचिवको सरुवा र पदस्थापन (सूचीसहित), बिहीबार संघीय मामिला तथा सामानय प्रशासन मन्त्रालयले एकसाथ ठूलो संख्यामा उपसचिवाको सरुवा र पदस्थापन गरेको हो ।

सरुवा र पदस्थापन भएका मध्ये केही केही समयअघि बढुवा भएका छन् । उनीहरूलाई स्थानीय तह, प्रदेश र संघमा सरुवा तथा पदस्थापन गरिएको संघीय मामिला तथा सामानय प्रशासन मन्त्रालयले मन्त्रालयले जनाएको छ ।
नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.द्वितीय श्रेणी उपसचिवहरूको सरुवा, पदस्थापना तथा कामकाजमा खटाइएको विवरण तल हेर्न सक्नुहुनेछ।





सम्बन्धित समाचार