२१ माघ २०७७, बुधबार   120 पटक हेरिएको


image

लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालले लाभांश पारित गर्न १८ औं वार्षिक साधारण सभा बोलाएको छ।कम्पनीको संचालक समितिको २०७७ माघ २० गते बसेको १०९ औ बैठकले यही फागुन २५ गते साधारण सभा बोलाउने निणर्य गरेको हो।

सो साधारण सभाबाट गत आर्थिक वर्ष मुनाफाबाट प्रस्तावित पारित गर्नेछ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १०% बोनस र नगद लाभांश ०.५३% (कर प्रयोजनको )लागि वितरण गर्ने प्रस्ताव गरेको छ।कम्पनीले साधारण सभाका प्रयोजनको लागि बुक क्लोज मिति भने सार्वजनिक गरेको छैन।





सम्बन्धित समाचार