२० माघ २०७७, मंगलवार   237 पटक हेरिएको


image

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

२०७७ माघ १९ गते बसेको संचालक समितिको १६४ औ बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ४९.४० प्रतिशत बोनस सेयर र २.६० प्रतिशत नगद लाभांश गरी कुल ५२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट पारित गरी साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् ।





सम्बन्धित समाचार