२० माघ २०७७, मंगलवार   249 पटक हेरिएको


image

मेष :धार्मिक कार्यमा सहभागी होला ,मानसिक अशान्त होला ,मान सम्मान प्राप्त होला ,धन लाभ होला  । वृष:अकास्मत धन आर्जन होला,दाम्पत्य जीबन सुखमय ,सामजिक कार्यमा सहभागी,ब्यापारमा सफल  । मिथुन:बोलीमा संयमता अपनाउनु होला ,रोकिएका कार्य पूरा नहोला ,साथिभाईको साथ  । कर्कट:ब्यापारमा फाईदा ,आफन्तको सहयोग ,मेहेनत अनुसारको फल प्राप्त ,धन लाभ ,लगानी योग्य समय  । सिंह:बोल्दा बिचार गर्नु होला ,मन अस्थिर होला ,शुभ कार्यको सुरुवात होला ,परिवारको सुख प्राप्ति । कन्या:नयाँ कार्यको सुरुवात ,मान सम्मान प्राप्त ,सामजिक ,धार्मिक कार्य मा सहभागी ,यात्राको अवसर होला  तुला:छोटो दुरीको यात्रा होला , आकस्मिक धन लाभ ,भोज भतेर माँ सहभागी  ,प्रेम सम्बन्ध सफल ।बृस्चिक:यात्राको अवसर , धर्म कर्ममा सहभागी , ब्यापारमा सफलता ,उच्च ब्यक्ति संग भेटघाट होला ,ब्यापार ,ब्यबसायबाट फाईदा धनु:घर ,जग्गा ,तथा बाहन खरीद होला ,शुभ समाचार सुन्न पाईएला,सामाजिक कार्यमा सहभागी ।मकर:नयाँ कार्यको सुरुवात ,ब्यापारमा सफलता ,पढाईमा राम्रो ,मान सम्मान प्राप्त होला  । कुम्भ:राम्रो अवसर गुम्न सक्ने, साथीभाईले साथ नदेलान,खान पिनमा ध्यान दिनु होला ,प्रेम सम्बन्ध राम्रो ,पशुपालन बाट राम्रो ।मीन :अध्यन अध्यापन मा राम्रो ,मन प्रसन्न रहला ,आफन्त संग भेटघाट होला , धन लाभ होला ,मनमा अशान्त होला  ।

ज्यो.पं. कुशकश्यप
कश्यपज्योतिषपरामर्शकेन्द्र
९८४५२८६५३५





सम्बन्धित समाचार