१९ माघ २०७७, सोमबार   262 पटक हेरिएको


image

मेष :बोलीमा संयमता अपनाउने ,बिशिस्ट ब्यक्ति संग भेटघाट होला ,एकाग्रताका साथ कार्य पूरा ,सवारी साधन खरीद हुन सक्ने । वृष:परिवारिक सहयोग प्राप्त ,प्रेम सम्बन्धमा सफल ,खर्च बढ़ने ,साथी भाईको सहयोग। मिथुन:आफन्तले सहयोग गर्ने ,यात्रामा बिचार गर्ने ,नयाँ कार्यको योजना होला । कर्कट:तपाईको कार्यको मूल्यांकन होला ,रोकिएका कार्य पूरा ,लगानिको उचित समय ,मनमा उत्साह छाउने । सिंह:धन आर्जन होला ,रोकिएका कार्य पूरा होला ,बोलीको प्रभाबले कार्य सम्पन्न ,अरुलाई प्राभावित पार्न सकिने  । कन्या:आत्म बिस्वास बढ़ने ,कार्य सम्पन्नतामा सहज नहोला, धार्मिक कार्यमा सहभागी । तुला:ऋण लेनदेन कार्य नगर्दा राम्रो ,मान सम्मान प्राप्त होला ,धन प्राप्ति ,घरमा पाहुनाको आगमन होला  ।बृस्चिक:नयाँ कार्य सुरुवात होला ,आटेको कार्य पूरा ,आकस्मिक धन लाभ धनु:ब्यापारमा  फाईदा होला ,कार्यहरु पूरा होला ,पारिवारिक सहयोग प्राप्त होला  ।मकर:हरेक क्षेत्रमा सफलता ,प्रेम सम्बन्धमा खटपट होला ,धन लाभ होला  । कुम्भ:पारिवरिक सल्लाह अनुसार कार्य होला ,प्रेम सम्बन्ध सामान्य होला ,पढाईमा सुधार ,परिवारको सुख ,मान सम्मान प्राप्त होला ।मीन :आटेको कार्य पूरा होला ,योजना अनुसारको कार्य होला ,लगानीको राम्रो समय  ।

ज्यो.पं. कुशकश्यप
कश्यपज्योतिषपरामर्शकेन्द्र
९८४५२८६५३५





सम्बन्धित समाचार