१८ माघ २०७७, आईतवार   310 पटक हेरिएको


image

सबैको लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष  २०७६/०७७ आम्दानीबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

यस लघुवित्तको २०७७ माघ १७ गते बसेको सञ्चालक समिति ८० औ बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको १०.५०% बोनस शेयर र ०.५५% नगद (कर प्रयोजनको लागि)  गरी कुल ११.०५% लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामि साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।





सम्बन्धित समाचार