१८ माघ २०७७, आईतवार   196 पटक हेरिएको


image

मेष :दीर्घकालीन आयको कार्यको सुरुवात ,आफन्त संग भेटघाट होला , पढाईमा सुधार ,आटेको कार्य पूरा होला । वृष:मनमुटाव होला,प्रेम सम्बन्ध सामान्य रहला ,आफ्नो अधिकारको लागि संघर्ष गर्नु पर्ला । मिथुन:रोकिएका कार्य पूरा होला ,बादबिबाद होला , धन आर्जन होला । कर्कट:रोकिएका धन फिर्ता होला ,पढाईमा मेहेनत गर्नु पर्ला,साथी भाईको सहयोग प्राप्त । सिंह:निडरताका साथ कार्य पूरा ,दाम्पत्य  जीबन सफल ,बित्तीय संस्थाबाट ऋण प्राप्त होला  । कन्या:ब्यर्थ खर्च होला ,नयाँ नयाँ कार्य योजना सुरुवात होला , आफन्तको सहयोग  तुला:धार्मिक तथा सामाजिक कार्यमा सहभागी ,साथी भाईसंग भेटघाट होला ,धान लाभ होला  ।बृस्चिक: आर्थिक क्षेत्रमा सफल ,बिशिस्ट ब्यक्तिको सहयोग ,धार्मिक कार्यमा ब्यस्त धनु:सोचेका कार्य पूरा हुने ,नयाँ तथा ठुलो कार्यको सुरुवात,आफ्नो दक्षताले कार्य पूरा हुने ।मकर:हतारमा निर्णय नलिदा राम्रो, बोलीको प्रभाबले कार्य पूरा हुने ,यात्रामा साबधानी  । कुम्भ:पारिवारिक भेटघाट होला ,यात्राको अवसर होला ,फजूल खर्च होला ,पढाईमा मन नजाने  ।मीन :प्रेम सम्बन्धमा बिबाद होला ,आफन्त संग भेटघाट होला ,बोलीको प्रभाबले कार्य पूरा होला ,धन लाभ होला   ।

ज्यो.पं. कुशकश्यप
कश्यपज्योतिषपरामर्शकेन्द्र
९८४५२८६५३५





सम्बन्धित समाचार