
मेष :धर्य रहनु होला ,मान सम्मान प्राप्त होला ,साझेदारी ब्यापारबाट फाईदा होला । वृष:कार्य सफल हुने ,नयाँ बाहन खरीद हुन सक्ने,अवसर गुम्न सक्ने,साथीभाईको सहयोग प्राप्त । मिथुन:सोचेका कार्य पूरा , मनोरंजनमा सहभागी भईएला ,रमाईलो यात्रा हुन सक्ने । कर्कट:यात्रामा साबधान रहनु होला ,आटेका कार्य पूरा हुने,पढाई सामान्य रहला । सिंह:लेनदेन कार्यमा सजग रहनु होला ,सामाजिक तथा राजनैतिक कार्यमा सफलता होला ,सम्मान प्राप्त होला । कन्या:नयाँ कार्य बन्ने ,ब्यापार बढ़ने ,प्रेम सम्बन्धमा सामान्य ,धार्मिक क्षेत्र संग सम्बंधित यात्रा होला । तुला:दीर्घकालीन आयको कार्यको सुरुवात होला ,आफ्नो क्षेत्रमा राम्रो प्रभाब होला ,प्रेम सम्बन्ध बिबाहमा परिणत होला ।बृस्चिक: नयाँ कार्यको सुरुवात होला ,आटेको कार्य पूरा होला ,आफन्त संग भेटघाट होला । धनु:कार्य सिद्द होला ,अचानक यात्रा होला ,आम्दानी बढने ।मकर:रोकिएको धन प्राप्त होला ,रमाईलो यात्रा होला ,पढाईमा सुधार ,सामन हराउन सक्ने । कुम्भ:सबै कार्यमा सफल ,पाहुनाको आगमन होला ,पुरानो समस्या समाधान ।मीन :काममा जोस ,जागंर आऊला ,नयाँ कार्यको थालनी होला ,प्रेम सम्बन्धमा बादबिबाद होला ।
ज्यो.पं. कुशकश्यप
कश्यपज्योतिषपरामर्शकेन्द्र
९८४५२८६५३५