१६ माघ २०७७, शुक्रबार   155 पटक हेरिएको


image

राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय, जुम्लाले रुकुम पश्चिम ज़िल्लामा नागरिकको स्वास्थ्य सेवामा पहुँच अवस्था बारे अनुगमन गरेको छ ।अनुगमनका क्रममा जिल्ला स्थित सरकारी कार्यालय, सुरक्षा निकाय, स्वास्थ्य सम्बद्द कार्यालय, स्वास्थ्य संस्था, सेवाग्रही, सरोकारवालासँग अन्तरक्रिया सम्पन्न भएको छ ।

आयोगका उपसचिव बुद्धनारायण साहनी केवट नेतृत्वको अनुगमन टोलीले अनुगमन गरिरहेको छ ।





सम्बन्धित समाचार