१६ माघ २०७७, शुक्रबार   115 पटक हेरिएको


image

मेष :राजनीतिमा सफलता,हतारमा निर्णय नगर्दा राम्रो ,धन प्राप्ति होला ,बिशिस्ठ ब्यक्तिको साथ पाउने  । वृष:ब्यापारमा लाभ होला ,आफन्त बाट सहयोग ,उत्साह ,जागर छाऊँने ,प्रेम सम्बन्धमा सफलता,कार्य क्षेत्रमा राम्रो । मिथुन:पुरानो कार्य पूरा हुने ,नयाँ ज्ञान सिक्ने मौका होला ,पढाईमा मन नजाने । कर्कट:शत्रु पराजित हुने ,भाग्यले साथ दिने छ ,मान सम्मान प्राप्त होला  । सिंह: मानसिक तनाब हुन सक्ने,निर्णयको क्षमतामा कमी आउला,प्रेममा बिबाद होला । कन्या:साथी भाईको सहयोग प्राप्त होला ,धार्मिक कार्य मन जाला, आटेको कार्य पूरा होला तुला:नयाँ नयाँ अवसर प्राप्त होला ,खर्च बढ़ने समय ,जोश जागर बढ़ने छ  ।बृस्चिक:सामाजिक कार्यमा सहभागी ,शैक्षिक क्षेत्रमा सफलता ,बोल्दा बिचार गर्नु पर्ने। धनु:दीर्घकालिन फाईदाको कार्य सुरुवात होला ,ब्यापारबाट लाभ ,मन अस्थिर होला  ।मकर:मान सम्मान प्राप्त होला ,सामाजिक तथा धार्मिक कार्यमा सहभागी ,लगनशीलताले  आटेको कार्य पूरा होला  । कुम्भ:रोकिएका कार्य पूरा होला ,बोलीको प्रभाबले कार्य सफल होला ,रमाईलो यात्राको अवसर होला।मीन :नयाँ नयाँ कार्य योजनाको सुरुवात होला ,प्रभाबसाली ब्यक्तिको सहयोग प्राप्त होला ,धन लाभ होला  ।

ज्यो.पं. कुशकश्यप
कश्यपज्योतिषपरामर्शकेन्द्र
९८४५२८६५३५





सम्बन्धित समाचार