१५ माघ २०७७, बिहीबार   257 पटक हेरिएको


image

मेष :मन लाई नियन्त्रणमा राखे सबै कार्य पूरा हुने ,ब्यापारमा फाईदा होला ,प्रेम सम्बन्धमा मतभेद रहला,पढाईमा संघर्ष गर्नु पर्ला । वृष:यात्रामा लाभ होला ,धन लाभ होला,सबै कार्यमा सफलता होला ,प्रेम सम्बन्धमा उतार चडाब होला  । मिथुन:कार्य गर्दा एकाग्र भएर गर्दा राम्रो ,ब्यापारमा लाभ ,आकस्मिक धन आर्जन होला ,प्रेम सम्बन्ध सुधार होला । कर्कट:सोचेका कार्य पूरा हुने ,बिबादमा नपर्नु होला ,प्रेममा मिलन ,पढाईमा सफलता  । सिंह: अरुलाई सहयोग गर्दा राम्रो ,ब्यापारमा लाभ होला ,प्रेम सम्बन्धमा रमाईलो भ्रमण । कन्या: प्रेममा सफल ,कार्यमा सफलता ,पेट सम्बन्धी समस्या हुन सक्ला । तुला:सतर्क र सजग रहनु होला ,प्रेम सम्बन्ध सामान्य ,धर्यपुर्बक कार्य गर्दा राम्रो,नयाँ कार्यको सुरुवात हुन सक्ने,धन प्राप्ति होला ।बृस्चिक:कार्यक्षेत्रमा प्रगति ,रोकिएका कार्य पूरा हुने ,बोल्दा बिचार गर्नु पर्ने ,प्रेममा सफल । धनु:हरेक कार्यमा खुसी ,अधूरा कार्य पूरा हुने ,प्रेम सम्बन्धमा शंका ।मकर:कार्यमा सफल,ब्यापारमा सफलता ,धन सम्पतिमा बिबाद होला ,प्रेम सम्बन्धमा झन्झट होला । कुम्भ:खर्च बढ़ने ,प्रेममा खर्च होला ,पेट सम्बन्धी समस्या होला ।मीन :ब्यापारमा लाभ होला,प्रेम सम्बन्ध राम्रो ,बैचारिक मतभेद होला  ।

ज्यो.पं. कुशकश्यप
कश्यपज्योतिषपरामर्शकेन्द्र
९८४५२८६५३५





सम्बन्धित समाचार