१४ माघ २०७७, बुधबार   598 पटक हेरिएको


image

महिला लघु बित्त बित्तीय संस्थाले साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (SEBON) निवेदन दिएकोमा मिति २०७७ माघ ०८ गते स्वीक्रति भएको छ ।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला अनुमति प्राप्त गरेको छ ।

यस लघु बित्त बित्तीय संस्थाको साधारण शेयर निष्कासन तथा बिक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिको छ । 





सम्बन्धित समाचार