१४ माघ २०७७, बुधबार   120 पटक हेरिएको


image

मेष :ब्यापारमा लाभ ,प्रेम सम्बन्ध बलियो,पढाईमा सफलता  । वृष:हरेक कार्यमा सफल ,प्रशंसा ,मान सम्मान प्राप्ति ,हतारमा निर्णय नगर्दा राम्रो, साथी भाईको सहयोग प्राप्त होला,आकस्मिक धन प्राप्ति होला। मिथुन:हरेक कार्य पूरा हुदै जाने ,बोल्दा निकै साबधानी अपनाऊनु पर्ने । कर्कट:सन्तानबाट चिन्ता ,यात्रामा चिन्ता ,दाम्पत्य जीबन सामान्य । सिंह: आलस्यका साथ चिन्ता हुने ,कार्य अधुरो होला ,प्रेम सम्बन्ध सामान्य,बेचैनी बढ्ला। कन्या:कार्य प्रति तठस्त,आफन्तको सहयोग प्राप्त होला ,प्रेम सम्बन्धमा सुधार होला,धन आर्जन होला तुला:मान सम्मान पाईने,ब्यापारमा नयाँ प्रस्ताब आउला,प्रेम सम्बन्धमा बिबाद होला।  बृस्चिक:रोकिएका कार्य पूरा हुने ,आफ्नोकार्यमा ध्यान दिने ,हतारमा निर्णय नगर्दा राम्रो। धनु:जागीरमा सफलता ,रोकिएका कार्य पूरा हुने ,प्रेम सम्बन्धमा राम्रो  ।मकर:साझेदारी कार्य सुरु होला ,बिग्रिएका कार्य पूरा हुने ,उल्झन धेरै आउने,प्रेमीको सम्मान गर्ने  । कुम्भ:लेनदेनमा सजग रहनु होला ,योजना अनुसारको कार्य पूरा होला ,प्रेमी संग रमाईलो भेटघाट होला ,धन लाभ होला  ।मीन :तनाब मुक्त कार्य गर्ने ,काम लगातार गर्ने ,बिबाह्को प्रस्ताब आउला ।

ज्यो.पं. कुशकश्यप
कश्यपज्योतिषपरामर्शकेन्द्र
९८४५२८६५३५





सम्बन्धित समाचार