११ माघ २०७७, आईतवार   132 पटक हेरिएको


image

मेष :बोलीमा नियन्त्रण राख्नु होला ,चोट पटक लाग्न सक्ने,पढाई सामान्य रहला ,प्रेम सम्बन्ध सामान्य रहला । वृष:चिन्ता बढ्ला,प्रेम सम्बन्ध राम्रो ,ब्यापारमा सफलता होला ,बोलीमा बिचार गर्नु पर्ला,साथी भाईको सहयोग प्राप्त होला,आकस्मिक धन प्राप्ति होला  । मिथुन:मानसिक समस्याहुन सक्ला,प्रेम सम्बन्ध सामान्य रहला,यात्रा को अवसर हुन सक्ला । कर्कट: अध्ययन अध्यापनमा राम्रो ,भाबनामा बग्ने ,प्रेम सम्बन्धमा सुधार होला । सिंह: शारीरिक अस्वस्थ हुन सक्ला,पेशामा पदोन्नति होला ,प्रेम सम्बन्धमा सहयोग पाईएला । कन्या:कार्यमा सफलता ,पढाईमा राम्रो ,धन लाभ होला ,प्रेम सम्बन्धमा खटपट होला  । तुला:नयाँ नयाँ अवसर पाईएला,ब्यापारमा सामान्य अवस्था रहला ,शरीर आलश्य होला ,प्रेम सम्बन्धमा बिबाद रहला  ।  बृस्चिक:सबै कार्य पूरा होला ,ब्यापारमा सामान्यनै रहला ,लेनदेनमा सुस्ती नै होला ,दाम्पत्य जीबन सामान्य धनु:ब्यापारमा बिबाद होला ,साझेदारीमा सहजता ल्याउने,प्रेम सम्बन्ध सामान्य रहला ।मकर:कार्यमा सफलता ,ब्यापारीको सहयोग प्राप्त होला ,बिबाह्को प्रस्ताब आऊला । कुम्भ:पारिवारिक सहयोग प्राप्त होला ,डिप्रेशन सम्बन्धी समस्या हुन सक्ला,प्रेम सम्बन्धमा सुधार होला  ।मीन :साबधान रहनु होला ,प्रेम सम्बन्ध सुमधुर होला ,पढाई सामान्य रहला ,कृषि तथा पशुपालन बाट राम्रै आम्दानी होला  । ज्यो.पं. कुशकश्यप
कश्यपज्योतिषपरामर्शकेन्द्र
९८४५२८६५३५





सम्बन्धित समाचार