
मेष :रोकिएका कार्य पूरा होला ,शारीर आलस्य होला , प्रेम सम्बन्ध राम्रै रहला । वृष:धर्य गर्ने समय रहेको छ ,आकस्मिक धन लाभ ,बोलीमा संयमता अपनाऊनु होला,प्रेममा खटपट रहला,पुराना कार्य पूरा हुने । मिथुन:मन प्रसन्नता रहला ,खर्च बढ़ने हुन सक्छ ,मानसिक चिन्ता रहला ,पढाईमा मन नजाने । कर्कट: कार्य गर्दा अली बढ़ी ध्यान दिनु होला ,पढाईमा मन नजाने,प्रेम सम्बन्धमा मतभेद रहला ,ब्यापारमा लाभ । सिंह: बोलीको कारणले बाद बिबाद होला ,आमाको स्वास्थ्यको चिन्ता रहला ,प्रेम सम्बन्ध सामान्य रहला ,ब्यापारिकक्रियाकलापले यात्रा हून सक्ला। कन्या:ब्यापारमा लाभ होला ,कार्य क्षेत्रमा हतार निर्णय नगर्दा राम्रो होला ,प्रेम सम्बन्धमा सुखमय समय रहला । तुला:बोल्दा निकै ख्यालराख्नु होला ,मानसिक चिन्ता होला ,कार्यक्षेत्रको जिम्मेवारी बढ़ला । बृस्चिक:पदोन्नतिको समय रहेको छ ,बोलीमा संयमता अपनाउनु होला ,साझेदारीमा फाईदा होला ,प्रेमसम्बन्धमा खटपट रहला । धनु:आफन्तबाट सहयोग प्राप्त होला ,राजनीतिमा सफलता होला ,खर्च मा नियन्त्रण राख्नु होला ,प्रेम सम्बन्ध सामान्य रहला ।मकर:पुरानो कार्य पूरा होला , रोकिएका कार्य पूरा हुने समय,धान प्राप्ति होला ,बिबाह्को प्रस्ताब आऊला,पढाई सामान्य। कुम्भ:पुराना साथी संग भेटघाट होला ,ब्यापारमा उधारो धन फिर्ता आउला,सामाजिक कार्यमा सहभागी हुन सक्ला ।मीन :साथी भाईबाट रोकिएका कार्य पूरा होला ,संकोचमा नपर्ने ,पढाईमा मन नजाने ,प्रेम सम्बन्धमा बिबाद होला ।
ज्यो.पं. कुशकश्यप
कश्यपज्योतिषपरामर्शकेन्द्र
९८४५२८६५३५