८ माघ २०७७, बिहीबार   165 पटक हेरिएको


image

मेष :सबै कार्य सिद्द होला ,ऋण लिनेदिने कार्य नगर्दा नै राम्रो ,पढाई सामान्य रहला,प्रेम सम्बन्ध राम्रो रहेको छ  । वृष:लामो दुरीको यात्रा नगर्नु होला ,दाम्पत्य जीबन सामान्य,ब्यापारमा राम्रो ,प्रेम सम्बन्ध खटपट रहला । मिथुन:धन लाभ होला ,बोल्दा बिचार गर्नु पर्ला,प्रेम सम्बन्धमा सुधार । कर्कट: पारिवारिक सुख प्राप्त होला ,शत्रु पराजय होला ,नयाँ कार्य योजनाको सुरुवात होला । सिंह: ब्यबसायबाट लाभ ,रोकिएका कार्य पूरा हुने ,प्रेम सम्बन्ध सुमधुर ,साथी भाईको सहयोग। कन्या :साबधान रहनु पर्ने समय ,हतारमा नबोल्नु होला ,उधारो कारोबार नगर्दा राम्रो ,आफन्तको सहयोग  । तुला:धन लाभ ,प्रेम सम्बन्धमा खटपट होला, कृषि पेशाबाट राम्रै आम्दानी होला ,मनमा शान्ति छाउने  ।  बृस्चिक:हरेक कार्यमा सफलता ,ब्यापारमा लाभ ,सबारी साधन नकिन्नु होला ,प्रेम सम्बन्ध सामान्य रहला धनु:बिना सोची सम्झीनबोल्ने,मेहेनत अली धेरै गर्नु पर्ने समय ,दीर्घकालीन कार्यको सुरुवात,लगानीको राम्रो अवसर  ।मकर:अकास्मात धन लाभ होला ,नयाँ कार्यको सुरुवात होला ,प्रेम सम्बन्ध राम्रै रहला ,मनमा शान्ति । कुम्भ: बाधा भएपानी कार्य सीद्द होला ,अरुको कार्यमा हस्तक्षेप नगर्नु होला ।मीन :आफ्ना गोप्य कुरा नभन्नु होला ,रोकिएका कार्य पूरा होला ,प्रेम सम्बन्धमा सुधार होला ।

ज्यो.पं. कुशकश्यप
कश्यपज्योतिषपरामर्शकेन्द्र
९८४५२८६५३५





सम्बन्धित समाचार