७ माघ २०७७, बुधबार   192 पटक हेरिएको


image

मेष :आत्म बिश्वास बढाउने,उधारो कारोबार नगर्दा नै बेश,पढाई सामान्य । वृष:ब्यापारिक यात्रा होला , जागीरमा राम्रो पदोन्नति होला,पढाईमा मन नजाने हुन सक्ने,प्रेम सम्बन्ध सामान्य । मिथुन:कार्य सिद्द हुने समय ,पेशामा साबधान ,ब्यापारमा सफलता ,प्रेम सम्बन्ध राम्रो  । कर्कट:बिचार परिबर्तन होला ,मेहेनत अनुसारको  कार्य नहुने ,धन लाभ हुन सक्ने समय  । सिंह: धन हानि हुन सक्ने साबधान रहनु होला ,दाम्पत्य जीबनमा चिन्ता ,धन हानि ,भाग्यको भरोसा नपर्ने । कन्या : ब्यापारमा लाभ , सबारी साधन चलाउदा ध्यान दिनु होला ,रक्तजन्य समस्या हुन सक्ने। तुला:मेहेनत अनुसारको काम बन्ने ,प्रेमी बाट सम्मान मिल्ने,मानसिक अशान्ति ।  बृस्चिक:स्थिर रहनु होला ,बोलीमा बिचार गर्नु होला ,जीबन साथीसंग भ्रमण होला ,प्रेम सम्बन्ध सामान्य । धनु:पारिवारिक जीबनमा सन्तुलन रहने,धन लाभ हुने  ,खर्चमा बिचार गर्नु होला ,नयाँ कार्य प्राप्ति होला   ।मकर:हरेक कार्य बिचार गरेर मात्र गर्नु होला ,अकास्मत खर्च हुन सक्ने ,प्रेम सम्बन्ध सामान्य रहला  । कुम्भ: आर्थिक क्षेत्रको बिचार बिमर्श होला,लगानबाट राम्रै प्रतिफल होला  ,बोलीमा सुमधुरता ल्याउने,प्रेमीमा खटपट रहला   ।मीन :धन धान्य प्राप्त होला ,रोकिएका कार्य सबै पूरा होला ,प्रेममा सफलता  ।

ज्यो.पं. कुशकश्यप
कश्यपज्योतिषपरामर्शकेन्द्र
९८४५२८६५३५





सम्बन्धित समाचार