६ माघ २०७७, मंगलवार   263 पटक हेरिएको


image

मेष :कार्य सिद्द होला ,अलिक खर्च होला ,पढाईमा सफलता ,प्रेम सम्बन्ध सामान्य ,कृषितथा पशुपालन मा राम्रो  । वृष: आम्दानीको नयाँ बाटो आऊने छ ,ऋण लेनदेन नगर्दा राम्रो ,प्रेम सम्बन्धमा सफलता। मिथुन:आम्दानी राम्रै होला ,ऋण प्राप्त हुने छ ,प्रेमी बाट सहयोग,लामो यात्रा नगर्दा राम्रो,धन लाभ हुने समय । कर्कट:ब्यापारिक यात्रा होला ,पढाई सामान्य रहला ,साथी भाईको सहयोग प्राप्त होला । सिंह: सकारात्मक सोच ,बिचार गरेर मात्र कार्य गर्नु होला ,पढ़ाईमा राम्रो सुधार  । कन्या : हरेक कार्यमा सफलता,प्रेम सम्बन्ध सामान्य,पढाईमा सामान्य,ब्यापारमा राम्रो अवसर। तुला:मनमा अशान्ति हुने ,नयाँ कार्य योजनाको सुरुवात,जीबन साथीको सहयोग प्राप्त ।  बृस्चिक:मनमा भड़काऊ योजना आऊने ,ब्यापारमा लाभ ,प्रेम सम्बन्ध सामान्य  । धनु:घरमा परिवारमा खुसी रहने ,हतारमा निर्णय नगर्दा राम्रो ,मित्र बन्धुको सहयोग प्राप्ति ,प्रेम सम्बन्ध सामान्य ।मकर:अकास्मात चिन्ता होला ,बिबाहको प्रस्ताब आऊला,अकास्मात धन लाभ होला , प्रेम सम्बन्धमा बिबाह्को प्रस्ताब होला  । कुम्भ:मन प्रसन्न होला ,नयाँ योजनाको सुरुवात होला, हतारमा निर्णय नगर्दा राम्रो ,प्रेम सम्बन्धमा सुधार आऊला,पढाईमा मन नजाने  ।मीन :धन लाभ होला ,हतारमा निर्णय नगर्नु होला ,कोही संग मतभेद नगर्नु होला ,प्रेम सम्बन्ध सामान्य ।

ज्यो.पं. कुशकश्यप
कश्यपज्योतिषपरामर्शकेन्द्र
९८४५२८६५३५





सम्बन्धित समाचार