५ माघ २०७७, सोमबार   84 पटक हेरिएको


image

मेष :बिबाद नगर्दा राम्रो,सकभर यात्रा नगर्नु होला ,पढाईमा राम्रो ,प्रेम सम्बन्धमा राम्रो,ब्यापारमा सफल  । वृष: योजनाबद्ध कार्य होला ,धन लाभ हुने समय ,शत्रु माथी बिजय ,साथी भाईको सहयोग,दाम्पत्य जीबन सुखमय । मिथुन:रोकिएकाकार्य पूरा हुने ,दाम्पत्य जीबनमा मतभेद,प्रेमी बाट शंका होला ,पढाईमा सामान्य । कर्कट:जग्गा जमीन संगको कार्य बन्ने ,रोकिएका कार्य पूरा हुने ,पढाईमा मन नजाने  । सिंह:बादबिबाद र झगडा नगर्नु होला ,मित्रबाट सहयोग ,आकस्मिक धन लाभ ,प्रेमसम्बन्धमा बिबाद होला  । कन्या :नयाँ बाहन खरीद होला ,पढ़ाईमा सफलता ,प्रेममा सफलता,ठुलो कार्यको सुरुवात होला ,कृषि,तथा पशुपालनमा राम्रो होला  तुला:तनाब हुन सक्ने, ऋण पाईने,कार्यक्षेत्रमा ब्यस्तता होला ,धन प्राप्ति होला ,अध्ययन मा राम्रो  ।  बृस्चिक:पढाईमा बाधा होला ,हतारमा निर्णय नगर्नु होला ,प्रेम सम्बन्धमा सुधार हुने ,ब्यापारमा लाभ होला  धनु:रिसलाई नियंत्रण गर्नु पर्ने ,आफुले भनेको मान्ने,साथी भाईबाट सहयोग प्राप्ति ।मकर:आत्म बिस्वास बढ़ने ,आकस्मिकलाभ हुने ,पढाईमा मन नजाने ,प्रेमसम्बन्धमा झगडा हुन सक्ने । कुम्भ:बोलीको प्रभाबले कार्य पूरा हुने ,पढाईमा सामान्य,मनमा शान्ति होला ,लगानीपूर्ण वातावरण होला  ।मीन :परिवारको सहयोग ,बिबाद बाट पर बस्ने,पढाईमा मन जाने ,प्रेममा सफलता ।

ज्यो.पं. कुशकश्यप
कश्यपज्योतिषपरामर्शकेन्द्र
९८४५२८६५३५





सम्बन्धित समाचार