
मेष :अधुरो कार्य पूरा हुने ,हतारमा निर्णय नगर्दा राम्रो ,पुरानोमित्र संग भेटघाट,प्रेम सम्बन्धमा सुधार । वृष: पदोन्नतिको संभावना,रोकिएका कार्य पूरा हुने ,यात्रामा लाभ होला ,ब्यापारमा सफलता । मिथुन:कार्यमा सफल,अरुको भर नपर्दा बेश ,बोल्दा बिचार गर्नु होला ,प्रेम सम्बन्धमा राम्रो । कर्कट:सामाजिक तथा धार्मिक कार्यमा सहभागिता,ब्यबसायमा सफल,साथीभाईको सहायता । सिंह:नयाँ कार्यको सुरुवात ,जिम्मेबारी बढ़ने ,बोल्दा बिचार गर्नु होला ,प्रेममा सफलता ,धन लाभ हुने समय । कन्या :महत्वपूर्ण कार्य पूरा होला ,सन्तानसुख प्राप्ति होला ,कृषिमा फाईदा होला । तुला:कार्यमा मन जाने ,सबै कार्य पूरा हुने समय ,आफन्त बाट सहयोग प्राप्ति,आकस्मिक धन लाभ होला । बृस्चिक:ब्यापारिक यात्रा होला ,बोल्दा बिचार गर्नु होला ,प्रेम सम्बन्धमा सफलता,नयाँ महत्वपूर्ण ब्यक्ति संग भेट होला । धनु:पेशामा सुधार होला ,पढाईमा सफलता,ब्यापारमा राम्रो ।मकर:ठुलो कार्य बन्ने ,टाउको सम्बन्धी समस्या हून सक्ने,प्रेम समबन्ध राम्रो । कुम्भ:धन सम्पति प्राप्ति होला ,बिबेकपूर्ण तरीकाले निर्णय गर्नु होला ,सबै कार्य पूरा होला ।मीन :प्रेम सम्बन्ध राम्रो , ब्यबसायमा सफलता,हतारमा निर्णय नगर्दा राम्रो ।
ज्यो.पं. कुशकश्यप
कश्यपज्योतिषपरामर्शकेन्द्र
९८४५२८६५३५