३ माघ २०७७, शनिबार   142 पटक हेरिएको


image

मेष :कार्य सिद्द होला,ब्यापारमा यात्राको अवसर,प्रेमी संग रमाईलो भेटघाट रहला ,मेहेनतको मूल्य प्राप्त होला  । वृष: मन प्रशन्न रहला ,रोकिएको धन फिर्ता हून सक्ने,प्रेम सम्बन्धमा संतुस्ट,हाकिमको कुरा नकाट्दा बेश। मिथुन:कार्यमा सफलता,बोल्दा बिचार गर्नु होला ,पढाईमा सामान्य,साथीभाईले धोका दिन सक्ने । कर्कट:कार्यक्षेत्रमा मान सम्मान प्राप्त होला ,प्रेममा खटपट रहला ,आफ्नो निर्णय बिचार गरेर मात्र गर्नु होला  । सिंह:बादबिबादबाट बच्नु होला ,बिद्यार्थी बर्गले मेहेनत गर्नु पर्ने देखिन्छ ,कृषि तथा पशुपालनमा फाईदा। कन्या :धन लाभ, जग्गा गाडी खरीद हुने संभावना,प्रेममा दुई पक्षले बिचार गर्नु पर्ने हुन्छ । तुला:यात्रामा लाभ होला ,साथीभाईको सहयोग प्राप्त होला ,टाउको दुख्ने समस्या हुन सक्ने ।  बृस्चिक:नयाँ कार्यको सुरुवात हुन सक्ने,सामान्य बिबाद हुन सक्ने, बुवालाई बस्त्र दिदा राम्रो हुने छ,ब्यापार मा फाईदा हुने धनु:जूनसुकै कार्यमा सफलता ,प्रेम प्रस्ताब आउला,आत्म बिस्वास बढ़न सक्ने ।मकर:धनसम्बन्धी नयाँ खबर आउला,पैसाको कार्यमा लापरबाही नगर्ने ,प्रेम सम्बन्धमा सुधार । कुम्भ:धर्यताको साथ कार्य गर्नु होला ,सोचेअनुसारको कार्य होला ,चिन्ता बढ़ने  ।मीन :रोकिएको कार्यपूरा होला ,प्रेम सम्बन्धमा बिबाद होला ,बिबाहको प्रस्ताब आऊन सक्ने ।

ज्यो.पं. कुशकश्यप
कश्यपज्योतिषपरामर्शकेन्द्र
९८४५२८६५३५





सम्बन्धित समाचार