२ माघ २०७७, शुक्रबार   148 पटक हेरिएको


image

मेष :साथी भाईको सहयोग प्राप्त होला ,कार्यक्षेत्रमा हतारमा निर्णय नगर्दा नै बेश होला ,पढाई सामान्य नै रहला ,कृषिबाट फाईदा । वृष: ब्यापारमा लाभ हुने ,भाग्य उदय होला ,महत्वपूर्ण कार्य पूरा होला ,बिबाहको प्रस्ताब आऊला ,प्रेम सम्बन्ध राम्रो । मिथुन:जागीरमा पदोन्नति होला ,खर्च गर्दा बिचार गर्नु पर्ला,धन प्राप्तिको समय ,ब्यस्ततामा समय जाला । कर्कट:कार्यगर्दा बिचार गर्नु पर्ने समय रहेको छ ,बिपरीत लिंगीले अपमान गर्लान ,प्रेम सम्बन्ध सामान्य  । सिंह: बादबिबाद मा नफस्नु नै बेश ,कसैको अपमान नगर्नु होला ,नयाँ कार्यको सुरुवात हून सक्ने,प्रतिस्पर्धामा सफल हुन सक्ने समय । कन्या :चिन्ता बढ़ने ,योजनाबद्ध कार्य गर्ने ,प्रेमी प्रेमिका बिच सम्बन्धमा दरार आऊला,आलस्य होला  तुला:हतारमा कुनै कार्य वा निर्णय नगर्दा नै बेश ,प्रेम सम्बन्ध खटपट रहला ,साझेदारी कार्य नगर्दा नै बेश ।  बृस्चिक: ठुलो कार्य पूरा हुने ,कडा मेहेनत गर्नु पर्ने ,ब्यापारमा लाभ । धनु:आकस्मिक लाभ ,जीबन साथीको सहयोगले रोकिएको कार्य पूरा हुने ,आलश्यपन होला।मकर:रोकिएकाधन प्राप्ति ,योजनाबद्ध रूपमा कार्यको सुरुवात होला,नयाँ साथीसंग चिनजान होला , रमाईलो यात्रा हूँ सक्ने। कुम्भ:शिक्षामा राम्रो ,यात्रामा साबधानी अपनाऊनु होला ,खर्च बढ़न सक्ने ।मीन :अचानक धन लाभ होला ,पढाईमा सफलता ,प्रेम सम्बन्धमा सुधार  ।

ज्यो.पं. कुशकश्यप
कश्यपज्योतिषपरामर्शकेन्द्र
९८४५२८६५३५





सम्बन्धित समाचार