१ माघ २०७७, बिहीबार   231 पटक हेरिएको


image

मेष :पारिवारिक सहयोग प्राप्त,मनमा खुसी छाउने ,बैदेशिक कार्यमा सफलता , प्रेमी बाट सहयोग,धार्मिक कार्यमा सहभागिता । वृष: कार्य सिद्दी होला ,शुभ कार्यको सुरुवात होला,गोप्यता कायम राख्दा राम्रो होला,प्रेमी संग रमाईलो यात्राको अवसर होला । मिथुन:कार्य भारले गर्दा शरीरमा आलश्यपन आउला,नयाँ ब्यबसायको सुरुवात होला ,मान सम्मान प्राप्त होला  । कर्कट:श्रमको उचित प्रतिफल प्राप्त होला ,आर्थिक क्षेत्रमा सुधार ,रमाईलो यात्रा को अवसर होला  । सिंह :रोकिएका कार्य पूरा हुने ,धन लाभ ,ब्यापारमा फाईदा,पुरानो साथिभाई संग भेट घाट होला,तीर्थ यात्रा होला।कन्या :खर्च बढ़ने ,धार्मिक तथा सामजिक कार्यमा सहभागिता,कार्यमा गम्भीरताको अभाबले महत्वपूर्ण अवसर गुम्न सक्ने । तुला:साथीभाई संग सामान्य मतभेद,प्रतिस्पर्धामा सफल हुने ,मानसम्मान प्राप्तिहोला ,प्रेममा राम्रो सम्बन्ध ।  बृस्चिक: राम्रो कामको जिम्मेवारी प्राप्त होला ,धन लाभ,आटेको कार्य पूरा होला ,परिवार संग रमाईलो समय ब्यतित होला । धनु:प्रेम सम्बन्ध राम्रो , ऋण प्राप्त होला ,ब्यापारमा सफलता,अध्ययन अध्यापकमा राम्रो  । मकर:सामाजिक कार्यमा सहभागी,आफन्तसंग भेटघाट होला ,भूमि वा गाडी खरीदको सम्भाबना । कुम्भ:मान सम्मान प्राप्त होला ,सामान हराउने संभावना,प्रेमीबाट सहयोग ।मीन :ब्यापारबाट फाईदा हुने ,कृषि तथा पशुपालनमा राम्रो,रमाइलो यात्रा को अवसर होला ,मेहेनतले आम्दानी बढ़ने  ।

ज्यो.पं. कुशकश्यप
कश्यपज्योतिषपरामर्शकेन्द्र
९८४५२८६५३५





सम्बन्धित समाचार