२९ पुष २०७७, बुधबार   1313 पटक हेरिएको


image

कृषि विकास बैंक लिमिटेडको वार्षिक साधरणसभा सम्पन्न भएको छ । बैंकको सभा काठमाण्डौमा भर्चुयल माध्यमबाट बुधबार साधारण सभा सम्पन्न भएको हो ।

यस कृषि बिकाश बैंकको १२ औ बार्षिक साधरणसभा बैंक संचालक समितिका अध्यक्ष क्षेत्र बहादुर सेंजुवालज्यूको अध्यक्षतामा सम्पन्न भएको हो । 

बैंकका करिव ३ लाखको संख्यामा रहेका शेयरधनीहरुलाई उक्त साधरणसभाले उत्साहजनक प्रतिफल स्वरुप १५ % बोनस शेयर र कर प्रयोजन वापत ०.७८९५ % नगद लाभांश( कर प्रयोजन समेत ) वितरण गर्ने प्रस्ताव समेत पास गरेको छ ।





सम्बन्धित समाचार