२९ पुष २०७७, बुधबार   124 पटक हेरिएको


image

मेष :ब्यापारमा फाईदा ,साथी भाई संगको सम्बन्ध राम्रो ,सामाजिक र धार्मिक कार्यमा ब्यस्त, अध्ययनमा राम्रो । वृष: खर्च बढ़ने ,लगानीगर्ने  समय उचित नभएको ,गोप्यता कायम राख्नु पर्ने,प्रतिष्ठित कामको अवसर होला ,प्रेम सम्बन्ध राम्रो। मिथुन:रोकिएका कार्य पूरा हुने ,आफन्तको सहयोग ,सबै समस्याको समाधान होला,सामजिक कार्यमा ब्यस्त हुन सकने   । कर्कट:महिला मित्र बाट सहयोग प्राप्त हुन सक्ने,साथ दिनेको कमी हुने छैन,यात्राको अवसर होला ,ब्यापारमा लाभ हुने ,धन लाभ हुने समय । सिंह :दीर्घकालीन फाईदाको कार्य सुरुवात होला ,रोकिएका कार्य पूरा होला ,बैदेशिक कार्यको उचित समय । कन्या :कार्यको मुल्यांकन होला ,धार्मिक तथा सामजिक कार्यमा समय जाला,साथिभाईको सहयोग,अकास्मत धन लाभ तुला:सोचेको कार्य पूरा होला , आम्दानी बढ़ने ,जग्गा तथा कृषिबाट आम्दानी बढ़ने  ।  बृस्चिक: ब्यबसायबाट फाईदा ,रमाईलो मा समय बित्ने,नयाँ कार्यको सुरुवात । धनु:श्रम को उचित प्रतिफल ,नयाँ कार्यको सुरुवात ,मान प्रतिष्ठा बढ़ने । मकर:खर्च बढ़ने ,रोकिएका कार्य पूरा हुने ,पढ़ाईमा राम्रो ,सोचेर गरिएको लगानीगर्दा राम्रो प्रतिफल । कुम्भ:दीर्घकालीन लाभको कार्यको सुरुवात ,साथी भाईको सहयोग,प्रेमीबाट सहयोग ।मीन :शुभकार्यको सुरुवात होला ,पुरानो रोकिएका धन प्राप्त होला ,आम्दानीको नयाँ श्रोत  ।

ज्यो.पं. कुशकश्यप
कश्यपज्योतिषपरामर्शकेन्द्र
९८४५२८६५३५





सम्बन्धित समाचार