२८ पुष २०७७, मंगलवार   331 पटक हेरिएको


image

प्रीमियर ईन्सुरेन्स लिमिटेड(PIC) ले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । मिति २०७७.०९.२७ गते बसेको बैंक सञ्चालक समितिको २९० औ बैठकले शेयरधनीलाई कुल ११.०५ % लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिको बैठकले निर्णय गरे बमोजिम शेयरधनीहरूलाई ११.०५ % नगद लाभांश (कर प्रयोजन समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सो लाभांश बिमा समितिबाट स्वीकृत भए पश्चात र आगामी हुने बार्षिक साधारण सभा बाट पारित भए पश्चात बितरण गर्ने छ ।





सम्बन्धित समाचार