२८ पुष २०७७, मंगलवार   79 पटक हेरिएको


image

मेष :जीबनमा परिबर्तन आउला , हतारमा निर्णय नगर्दा नै बेश , मानप्रतिष्ठा प्राप्त होला ,प्रेम सम्बन्ध सामान्य ,सोचेको भन्दा बढ़ी फाईदा हुने । वृष:कार्य सिद्द होला ,हतारमा निर्णय नगर्नु होला ,साझेदारी ब्यबसायमा फाईदा हून सक्ने,पढाईमा सामान्य । मिथुन:साथी भाई को सहयोग प्राप्त होला,समस्याको समाधान होला,सामजिक कार्यमा ब्यस्त  । कर्कट:रोकिएका कार्य पूरा हुने ,ब्यापारमा लाभ ,खर्चमा नियन्त्रण होला ,प्रेम सम्बन्ध सामान्य नै रहला । सिंह :ब्यापारमा लाभ,परिवारमा मेलमिलाप होला ,उधारो पैसा उठने संभाबना,अकस्मात धन प्राप्ति । कन्या :पुरानो मित्र संग भेटघाट होला ,रोकिएका कार्य पूरा होला ,आबेगलाई बश मा राख्दा राम्रो ,प्रेममा खटपट तुला:बोलीबाट कार्य पूरा होला ,आफन्त बाट सहयोग,श्रम को मूल्यांकन होला।बृस्चिक: पदोन्नतिको समय रहेको छ ,पुरानो कार्य पूरा हुने ,आलस्यपन होला । धनु:आम्दानी बढ़ने ,कार्यमा असहयोग गर्नेको कमी नहोला,बोलीको प्रभाबले कार्यमा असर गर्ने हुनाले ध्यान दिनु होला,प्रेमी संग रमाईलो भेट हून सक्ने । मकर:थकानको महशुस होला ,प्रेम सम्बन्धमा खटपट होला  । कुम्भ:कार्यमा बिलम्ब होला ,निर्णय गर्दा बिचार गर्नु होला ,आफन्तबाट सहयोग  ।मीन :सोचेका कार्य पूरा हुने,सबारी साधन चलाऊदा बिचार गर्नु होला ,प्रेम सम्बन्धमा सुधार होला  ।

ज्यो.पं. कुशकश्यप
कश्यपज्योतिषपरामर्शकेन्द्र
९८४५२८६५३५





सम्बन्धित समाचार